हमासद्वारा रिहा हुने २० जना बन्धकहरूको सूची सार्वजनिक

Artharajniti  ~  हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ ।प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन । बीबीसीका अनुसार सर्वजनिक गरिएका सूचीमा रहेका नामहरूमा  बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ-चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,डेभिड कुनीओ,एइतान होर्न,माटान […]

जेनजी विद्रोहलाई सफल बनाउन बाबुरामका ४ सुझाव

Artharajniti ~  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहका विगतका कमजोरीहरूबाट पाठ सिक्दै यसलाई ऐतिहासिक परिवर्तनकारी ध्येय सम्म पुर्‍याउनुपर्ने भन्दै चार बुँदामा सुझाव दिएका छन्। १. सक्कली नेतृत्वको पहिचानमा स्पष्टता: भट्टराईले ‘सफलताका सय पिता हुन्छन्; असफलता टुहुरो हुन्छ’ भन्ने भनाइ उल्लेख गर्दै जेनजीको वास्तविक प्रतिनिधि को हुन् भन्ने अन्योल रहनु विडम्बनापूर्ण भएको बताएका छन्। अन्तरिम सरकार […]

केपी ओलीलाई छोए देशभरि आगो बल्ने महेश बस्नेतको चेतावनी

Artharajniti  ~  नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई यस्तो चेतावनी दिएका हुन् । ‘नेकपा एमाले अध्यक्ष केपी ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्’, बस्नेतले भने, ‘हिजो राणा, पञ्च र शाही शासन […]

बीपी राजमार्ग अनुगमन गरी फर्किए कुलमान

Artharajniti  ~  भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले बीपी राजमार्ग अवलोकन गरेर काभ्रेबाट फिर्ता भएका छन् । बाढीपहिरोले क्षतविक्षत बनाएको सडक र त्यसको मर्मतका लागि भइरहेको कामको अनुगमन गर्न मन्त्री घिसिङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहित काभ्रे गएका हुन् । उनले रोशी गाउँपालिका र नमोबुद्ध […]

हट्यो सेयर धितो कर्जा सीमा, बैंकलाई सेयर किनबेचमा सहज नियम

Artharajniti  ~  राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा हटाएको छ। हाल कुनै एक वा सबै बैंक तथ वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड छ। यसअघि अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पुँजी बजार सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वन गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको […]

“गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्छ ” : महेश बर्तौला

Artharajniti  ~  नेकपा (एमाले)का नेता महेश बर्तौलाले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्ने माग गर्नुभएको छ । राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई गिरफ्तार गर्नुपर्ने उहाँको माग छ । आफ्नो सामाजिक सञ्जालमा प्रहरी प्रशासन सम्बन्धी तथा हातहतियार सम्बन्धी सम्पूर्ण जानकारी हुनुपर्ने उल्लेख गर्दै उहाँले गृहमन्त्री अर्यालले जेनजीको आन्दोलनभित्र सुनियोजित रुपमा घुसपैठ गरी शान्ति भड्काउने, हिंसा भड्काउने […]

नेपाल राष्ट्र बैंकद्वारा २ मनिचेञ्जरको इजाजतपत्र रद्द

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले २ मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ। एक सूचना जारी गर्दै बैंकले उनीहरूले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेकोले इजाजतपत्र रद्द गरिएको जनाएको छ। रद्द गरिएका मनिचेञ्जरहरूमा काठमाडौँ महानगर–२६ स्थित युनियन करेन्सी एक्सचेन्ज प्रा.लि. र ठमेल स्थित केटीएम ओम मनि एक्सचेन्ज प्रा.लि. रहेका छन् । मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७९ (चौथो […]

तत्काल नेतृत्व छाड्ने मनस्थितिमा छैनन् ओली

Artharajniti  ~  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सत्ता छाडेर नेपाली सेनाको ब्यारेकबाट बाहिर निस्किएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक प्रदेश र जिल्ला अध्यक्षहरूसँग बैठक गरेका छन् । जेनजी आन्दोलन र त्यसपछाडिको अवस्थाबारे बैठकमा प्रदेश र जिल्लाका अध्यक्ष तथा इन्चार्जहरूले सवाल उठाए भने र नेतृत्व हस्तान्तरणको बहस […]

“फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ ” : प्रधानमन्त्री कार्की

Artharajniti  ~ प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली दूतावास र नियोग प्रमुखहरुलाई आज भर्चुअल सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले नेपालमा हालै भएको जेनजी प्रदर्शन पछिको नयाँ राजनीतिक परिवेश र त्यसपछि गठन भएको अन्तरिम सरकार र त्यसले गरिरहेका कामहरुबारेमा दूतावास र नियोग प्रमुखहरुलाई जानकारी गराउनुभयो ।त्यसक्रममा प्रधानमन्त्री कार्कीले हाल देशमा आर्थिक गतिविधिहरु पूर्ववत रुपमा […]

वित्तीय प्रणालीबाट २० अर्ब खिच्दै नेपाल राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत प्रणालीको पैसा खिच्न लागेको हो । केन्द्रीय बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७५ अर्ब तरलता छ । प्रणालीमा अधिक तरलता भएका कारण अन्तरबैंक ब्याजदर समेत तोकिएको सीमाभन्दा तल आउने जोखिम […]