” नेपालमा शक्तिराष्ट्रहरूको चलखेल बढ्यो ” : अध्यक्ष प्रचण्ड

Artharajniti   ~  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढेको बताएका छन्। शनिबार पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभामा अध्यक्ष प्रचण्डले समग्र विश्व परिस्थिति असाधारण, असामान्य ढंगले बढेको र नेपालमा पनि शक्ति राष्ट्रहरूको चलखेल बढेको बताएका हुन्। विश्वमा बढेको शीतयुद्धको केन्द्रबिन्दु नेपाल बन्नसक्ने खतरा विज्ञहरूले औंल्याएको पनि अध्यक्ष प्रचण्डको […]

माछापुच्छ्रे बैंक २५औं वर्षमा

Artharajniti    ~  माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोेत्सव तथा तथा दसैं तिहारलाई लक्षित गरी क्यासब्याकदेखि छुटका अफर सार्वजनिक गरेको छ। बैंकले आफ्ना डिजिटल सेवाहरुमा क्यासब्याकका साथै विशेष छुटका अफर ल्याएको हो। मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट एप, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई असोज ३० गतेसम्म छुट […]

” आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् ” : अध्यक्ष ढकाल

Artharajniti   ~  नेपाल उद्योग वाणिज्य महासङ्घले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार साँझ पत्रकारहरूसँग भएको छलफलमा महासङ्घले मस्यौदा गरेको ‘स्टार्टअप’ नीति पारित भएको बताए । तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्यक्रम आयोजना गरी प्रवर्द्धन र पैरवी गरिरहेको जानकारी दिँदै उनले कैलालीमा प्रदेश […]

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : राष्ट्रिय शिक्षा दिवस, २०८१

Artharajniti   ~   प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्ने बताएका छन्। ‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रका लागि बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित […]

” रविको सांसद पद जाने र तेस्रोपल्ट चितवनमा चुनाव हुने ” : गोकुल बाँस्कोटा

Artharajniti  ~   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा संसदीय छानबिन विशेष समितिबाट आफूले सफाइ पाएको दाबी गरिरहेका छन् । पूर्वमन्त्री एवम् सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले लामिछानेको सांसद पद दोस्रोपल्ट जाने र चितवनमा पुनः चुनाव हुने दाबी गरेका छन् । बुधबार बिहान ट्विट गर्दैै बाँस्कोटाले सूर्य थापाको सभापतित्वमा गठित संसदीय समितिको प्रतिवेदनमा […]

चार वटा बैंकले बढाउँदा आठ वटाले घटाए निक्षेपको ब्याजदर

Artharajniti  ~  आगामी असोजको लागि बैंकहरूले मुद्दती निक्षेप व्याजदर सामान्य घटाएका छन्। भदौका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४७ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो। बैंकहरूले असोजका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.४ प्रतिशत छ। चार बैंकले भने ब्याजदर बढाएका छन्। लक्ष्मी सनराइज, प्राइम कमर्सियल, कृषि विकास र नेपाल बैंकको ब्याजदर सामान्य बढेको […]

“सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैन ” : अध्यक्ष प्रचण्ड

artharajniti  ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन् । माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताए । “नेकपा माओवादी केन्द्र अब जनतासँग […]

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

Arthaajniti  ~  संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो बस्दैछ। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउनेछन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका जाँदैछन्। यद्यपि माओवादी केन्द्रले सदनको अवरोध जारी राख्ने निर्णय गरेको […]

सहकारी ठगीमा लामिछाने समेतलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार

Artharajniti  ~  सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ । कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट […]

कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, नयाँ मन्त्रीद्वारा शपथ ग्रहण

Artharajniti  ~  नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री […]