अर्थ राजनीति ~ सिटिजन्स बैंकले तिहारलाई लक्षित गर्दै मोबाइल बैंकिङमा क्यासब्याक योजना ल्याएको छ । बैंकले यो तिहार सिटिजन्स डिजिटल कारोबारमा क्यासब्याक बहार योजना सार्वजनिक गर्दै मोबाइल बैंकिङमार्फत पैसा पठाउँदा सय रुपैयाँ क्यासब्याक दिनेछ । यो योजना कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तीन पटक दुई हजार भन्दा बढी रकम मोबाइल बैंकिङमार्फत पठाउनेले यो क्यासब्याक पाउनेछन्। बैंकका अनुसार यसरी पैसा पठाउँदा सिटिजन्स तिहार भनेर खुलाउनुपर्नेछ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति