अर्थ राजनीति ~ माछापुच्छ्रे बैंकको २२औ धारणसभाले १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश दिने भएको छ । बैंकले बिहीबारबाटै लाभांश वितरण सुरु गरिसकेको बताएको छ । साधारणसभाले सर्वसाधारण सेयरधनी समूहका तर्फबाट जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम र सृजना कार्की भट्टराई संचालकमा निर्विरोध चयन भएका छन् । बैंकको चुक्ता पुँजी ८ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
माछापुच्छ्रे बैंकको २२औ धारणसभाले १०.४ प्रतिशत लाभांश वितरण गर्ने
