अर्थ राजनीति ~ कुमारी बैंक लिमिटेडले लाभांश पारित गरेको छ । सोमबार बैंकका अध्यक्ष अमिरप्रताप राणाको अध्यक्षतामा बसेको २०औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो । साधारणसभाले शेयरधनीहरुलाई गत वर्षके नाफाबाट को लागि १० दशमलव ८५ प्रतिशत बोनस शेयर तथा ३ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ हुनेछ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति