अर्थ राजनीति ~ कृषि विकास बैंकले १५ प्रतिशत बोनस सेयर लाभांश दिने भएको छ । उक्त सेयरमा लाग्ने कर प्रयोजनका लागि थप ०.७८ प्रतिशत नगद लाभांश पनि दिने निर्णय बैंकले पारित गरेको छ । २०१८/१९ मा ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद गरि ३० प्रतिशत लाभांश दिएको थियो। यस अघि २०१३/१४ र १४/१५ मा मात्रै बैंकले १५ प्रतिशत लाभांश दिएको थियो ।