अर्थ राजनीति ~ सानिमा बैंक र एनसेल आजियाटाबीच सानिमा बैंकको मोबाइल एप प्रयोगकर्तालाई निःशुल्क सीम र डाटा प्याकेज दिने सम्झौता गरिएको छ । एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेलका तर्फबाट प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । बैंकको एपमा सेवा लिने ग्राहकले तीन सय रुपैयाँ बराबरको डाटा तथा भ्वाइससहित सित्तैमा सीम पाउनेछन् । मोबाइल एप प्रयोग गर्न महिनामा थप २५० एमबी निःशुल्क डाटासमेत पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति