सिटिजन्स् बैंकले ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने

Machchapuchchre

अर्थ राजनीति ~ सिटिजन्स् बैंकको १४औं वार्षिक साधारणसभा भएको छ । सिटिजन्स् बैंकले  वार्षिक साधारणसभाले ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभा पारितसँगै बैंकको चुक्ता पुँजी ७२ करोड ७१ लाख रुपैयाँले बढेको छ। सेयरधनीले २७ करोड २६ लाख रुपैयाँ पाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्