अर्थ राजनीति ~ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खजुरा गाउँपालिका बीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर गरे । सम्झौतापछि गाउँपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गरेर कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ भने बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्नेछ । ए।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति