अर्थ राजनीति ~ मर्जरपछि ठूलो बनेको ग्लोबल आइएमइ बैंकलाई कर्पोरेट कार्यालय साँघुरो भएको छ । डेढ वर्षअघि मात्रै कमलादीमा नयाँ भवन बनाएर कर्पोरेट कार्यालय सारेको बैंकलाई त्यो पनि साँघुरो भएपछि नयाँ भवन बनाउने योजना बनाएको छ । बैंकले आफैंले जग्गा किनेर नयाँ भवन बनाउने योजना बनाएको छ । यसका लागि बैंकले चक्रपथ बाहिर भए ८ रोपनी र भित्र भए कम्तिमा ५ रोपनी जग्गा किन्ने तयारी गरेको छ। बैंकले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै जग्गा बिक्रीका लागि आह्वान गरेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति