सिटिजन्स बैंक इन्टरनेसनल र होटल साम्बाला बीच व्यवसायिक सम्झौता

Machchapuchchre Bank

अर्थ राजनीति ~ सिटिजन्स बैंक इन्टरनेसनल र होटल साम्बाला बीच व्यवसायिक सम्झौता भएको छ । यो सम्झौतापछि होटलको सेवामा विशेष छुट पाउने बैंकले बताएको छ । बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डबाट भुक्तानी गर्दा छुट पाउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्