एनएमबि बैंकको एकै पटक तीन नयाँ ठाउँमा शाखारहित बैंकिङ इकाइ सञ्चालनमा

Machchapuchchre Bank

अर्थ राजनीति ~ एनएमबि बैंकले एकै पटक तीन नयाँ ठाउँमा शाखारहित बैंकिङ इकाइ सञ्चालनमा ल्याएको छ । बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले इकाइ सञ्चालनमा ल्याएको बताएको छ । बैंकले प्रदेश १ कोा रौतमाई गाउ“पालिका–०६, चिसापानी, उदयपुर, प्रदेश २ मा क्रमशः तिरहुत गाउ“पालिका–०४, डिमन, सप्तरी र तिलाठी कोइलाडी गाउ“पालिका–८, टोपा सप्तरीमा इकाइ सञ्चालनमा ल्याएको हो । अहिले बैंकका देशभर १८० शाखा रहेका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्