कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति – पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण  १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ५, भक्तपुर र चितवनका २÷२, काभ्रे, ललितपुर, मोरङ र तेह्रथुमका १÷१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।