आज सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँ

Machchapuchchre

अर्थ राजनीति – मंगलबार तोलामा एक हजार ८ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको कारोबार मूल्य ९१ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज  सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ  ।