राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले३०० औ पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् । यसैबीच,  पृथ्वी जयन्तीका […]

राष्ट्र बैंकले दियो वित्तीय संस्थालाइ निर्देशन

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक निर्देशन जारी गरेको  छ । बैंकले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमण फैलिन नदिन सावधानि अपनाउन भनेको छ । सूचनामा बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालन हुने तालिम, गोष्ठि, सेमिनार आयोजना गर्दा भौतिकदूरि कायम गर्न भनेको छ । साथै […]

एमसीसी बहस : आवश्यक छ पास गरौँ, छैन फिर्ता गरौँ

अर्थ राजनीति  ~  अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगसम्बन्धी सम्झौता एमसीसी कम्प्याक्ट आवश्यक भए यथासिघ्र संसदबाट पास गर्नुपर्ने र आवश्यक नभए फिर्ता गर्नुपर्ने विज्ञहरुले बताएका छन् । आइतबार एक बहसमा बोल्दै विभिन्न क्षेत्रका विज्ञहरुले सरकारलाई जतिसक्दो चाँडो एमसीसी कम्प्याक्टको विषय टुङ्गोमा पुर्‍याउन आग्रह गरेका छन् । सडकमा आएका वेतुकका […]

सीसीएमसीसीले गरेको सिफारिस बमोजिम “विद्यालयहरू बन्द गर्ने “

अर्थ राजनीति  ~  कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले गरेको सिफारिसबमोजिम “विद्यालयहरू बन्द गर्ने निर्णय गरिने” शिक्षा मन्त्रालयका अधिकारीले बताएका छन्। उनीहरूका भनाइमा माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयन गर्नेगरी सीसीएमसीसीको सिफारिस अनुमोदन हुनेछ। विद्यालयबाहेक कलेज र विश्वविद्यालयहरूले पहिले नै तालिका निकालेका परीक्षाहरू रद्द नहुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ताले बताए। कतिपय […]

पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार जाने

अर्थ राजनीति  ~  पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् ।उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने  कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ । मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती […]

भीआईपीमा कोरोना आतंक : मन्त्रिपरिषद् बैठक प्रभावित

अर्थ राजनीति  ~  भीआइपी तहमा कोरोना संक्रमण भएसँगै मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित प्रभावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित उनको क्याबिनेटका कतिपय मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा शनिबार देखिनै क्वारेन्टिनमा रहेका छन् भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि क्वारेन्टिनमा छन् । सञ्चारमन्त्री कार्कीले […]

गभर्नर अधिकारी : ” आन्तरिक ऋण उठाउन थाले तरलता अभाव चर्किन्छ”

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटो समयमा उठाइने आन्तरिक ऋणका कारण बैंकिङ प्रणालीमा थप तरलता समस्या हुने बताएका छन्। आइतबार संसदको लेखासमितिमा उनले आन्तरिक ऋण उठाउने बेला भएको भन्दै त्यसले समस्या निम्तिने बताएका हुन्। उका अनुसार चालु वर्ष ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठिसकेको छ। सरकारले २ खर्ब ५० अर्ब रुपैयाँ […]

काठमाडौं र ललितपुरमा मंगलबारबाट फाइजर खोप लगाइँदै

अर्थ राजनीति  ~  सरकारले आगामी मंगलबारदेखि १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको फाइजर खोप दिने भएको छ । काठमाडौं र ललितपुर जिल्लामा मंगलबारदेखि फाइजर खोप सुरु गर्नका लागि सबै स्थानीय तहमा पत्र पठाइसकिएको काठमाडौं जनस्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिनुभएको हो । भक्तपुरमा भने आजै देखि मोडर्ना खोप लगाउन थालिएको […]

मोदीले बोलाए आपतकालीन बैठक, लकडाउन हुनसक्ने

अर्थ राजनीति   ~  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन् । प्रधानमन्त्री मोदीले बोलाएको बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुने भारतीय सञ्चार माध्यममा उल्लेख छ । भारतमा कोरोनाको तेस्रो लहर आउने संकेत देखिएपछि प्रधानमन्त्री मोदीले बैठक बोलाएका हुन् । आइतबार अपरान्ह ४ः३० बजे बस्ने बैठकले कोरोना महामारीको विषयमा छलफल गर्नेछ । तेस्रो लहर आउनुअघि […]

नोबेलको कदमको विरोधमा उत्रिए विद्यार्थी

अर्थ राजनीति  ~  चिकित्सा शिक्षा आयोगले तोकेभन्दा साढे चार लाखभन्दा बढी रकम आफूहरूसित असुल्ने नोबेलको कदमको विरोधमा उत्रिएका विद्यार्थी आयोगको नियमभन्दा बाहिर कोही जानै नहुने बताइरहेका छन्। त्यसैले घरबाट धाउन सक्नेहरू, डेरामा बस्न खोज्नेहरू होस्टलमा बस्न मानिरहेका छैनन्। तर, होस्टल अनिवार्य भन्दै आएको नोबेलले अतिरिक्त शुल्क पनि नछाड्ने र पैसा पनि असुल्ने नीति लिएपछि विद्यार्थीले […]