नेपाल बंगलादेश बैंकबाट ज्ञानेन्द्र ढुंगानाको अवकाश
अर्थ राजनीति ~ एनबीको भविष्यका लागि निकै महत्वको डिल चलिरहेका बेला प्रमुख कार्यकारीबाट ज्ञानेन्द्र ढुंगानाको अवकाश भएको छ। एक दशकदेखि व्यवस्थापकीय नेतृत्व गरेका ढुंगानाले एनबी बैंकको वित्तीय अवस्था सुधारमा निकै काम गरेका हुन्। ढुंगानाले बैंकिङ करिअर एकाएक निजी क्षेत्रको वित्तीय संस्थाबाट थालेका होइनन्। नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएपछि उनको बाटो निजी क्षेत्रका वित्तीय संस्थाको व्यवस्थापकीय […]
