हिमालयन-इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिदै, सञ्चय कोषद्वारा नयाँ डिडिए गर्न माग
अर्थ राजनीति ~ हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर कर्मचारी सञ्चय कोषको निर्देशममा भाँडिने भएको छ । सञ्चय कोषका विस्वास पात्र हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले २९औं बार्षिक साधारणसभामा शेयर अनुपात नमिलेको भन्दै मर्जरको एजेण्डा नै अगाडि बडाएनन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज गर्ने कि नगर्ने भन्ने विषयमा मतदान भएको छ । त्यसको परिणाम […]
