देउवादेखि गगन थापासम्मका कांग्रेस नेताहरु कास्कीमा, गरे यस्तो अपील
पोखरा । नेपाली कांग्रेसका शीर्ष नेताहरु कास्कीमा जम्मा भएका छन् । कास्की क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि चुनावी अभियान लिएर तथा पार्टीका उम्मेदवार खेमराज पौडेलका पक्षमा जनमत सिर्जना गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि गगन थापासम्मका नेताहरु कास्की पुगेका हुन् । काँग्रेस नेता कार्यकर्ताहरुले शुक्रबार दिनभर चुनावी कार्यक्रम, सभा र […]